पोखरा ४ असार । गण्डकी प्रदेशमा थप ३४ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्याङजा, पर्वत, तनहुँ, बागलुङ र नवलपरासीमा बिहीबार नयाँ संक्रमित पुष्टि भएको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ । यसअघि विहीबार विहान नै मनाङका एक कर्मचारीसहित गण्डकी प्रदेशमा ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।गण्डकी स्वास्थ्य निर्देशनालयको पछिल्लो सूचनाअनुसार स्याङजामा…