कपिलवस्तु, २० पुस । फाइल खोल्न घुस माग्नेकपिलवस्तु मालपोतका कर्मचारी कुटिएका छन । भुमि सुधार तथा मालपोत कार्यालय कपिलवस्तुका मोठ फाँटमा कार्यरत करार सेवाका कार्यालय सहयोगी निरज कडेल माथि कुटपिट भएको हो । कपिलवस्तु जिल्लाको बुद्धभुमि नगरपालिका वडा नम्बर ६ महुवाका सर्वजित मिश्राले कंडेललाई कुटपिट गरेका हुन् । कंडेललाई कुटपिट पश्चात मिश्रा कार्यालय बाट बाहिरिएर…