म्याग्दी २० चैत्र । हिमाली जिल्ला म्याग्दीमा दुई महिनाका लागि पुग्ने खाद्यान्न मौज्दात रहेको छ । विभिन्न उद्योगका आधिकारिक बिक्रेतासँग मौज्दात रहेको खाद्यान्नले जिल्लावासीलाई दुई महिना पुग्ने म्याग्दी उद्योग वाणिज्य सङ्घले जनाएको छ । कोरोना भाइरस रोकथामका लागि गरिएको लकडाउनको अवधिमा पनि ग्रामीण क्षेत्रमा खाद्यान्न आपूर्ति भैरहेको सङ्घका अध्यक्ष उत्तम कर्माचार्यले बताउनुभयो । “डिलरहरु कहाँ…