कपिलवस्तु १९ चैत्र । आज बुधबार चैते दशैँ परेको छ । तर कोरोना रोकथाम तथा नियन्त्रणको लागि लकडाउनु घोषणा गरिएकाले विभिन्न शक्ति पीठहरु खाली छ ।असुर शक्तिमाथि दैवी शक्तिको विजय तथा असत्यमाथि सत्यको जितको रुपमा मनाइने पर्व दशैँ वर्षमा दुई पटक मनाउने गरिन्छ ।असोजमा मनाइने दशैँलाई वडादशैँको रुपमा मनाइन्छ भने चैत शुक्ल अष्टमीमा चैते दशैँ…