भैरहवा, १ जेठ । युवा व्यवसायी सुनिल रायमाझीले भैरहवास्थित भीम अस्पताललाई यस्वास्थ्य सामग्री सहयोगस्वरुप प्रदान गर्नुभएको छ । होटल निर्वाणाका अध्यक्ष रायमाझीले अस्पताल सञ्चालक समिति सदस्यसमेत रहनुभएका सिद्धार्थनगरका प्रमुख हरिप्रसाद अधिकारीलाई आज पाँच थान पिपिई, एक हजार थान मास्क, एक थान थर्मल गन र पञ्जा हस्तान्तरण गर्नुभएको हो । प्रदेश कोरोना विशेष अस्पतालका रुपमा सञ्चालित उक्त…