प्रदेश

कपिलवस्तुकी ६ वर्षीय बालिकामा कोरोना, संक्रमित हुनेको संख्या २४५ पुग्यो



काठमाडौं, १ जेष्ठ । कपिलवस्तुकी ६ वर्षीय बालिकामा आज कोरोना पुष्टि भएको छ । आज नेपालमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा संक्रमितको संख्या २४५ पुगेको छ ।

            स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको विज्ञप्तिमा कपिलवस्तुकी ६ वर्षीय बालिका र काठमाडौं चन्द्रागिरीका ३२ बर्षीय पुरुष कोरोना संक्रमित भएका हुन् । निजहरु स्वास्थ्यकर्मीकै सम्पर्कमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

            कपिलवस्तु कोरोना संक्रमणको हटस्पोट बनेसँगै कपिलवस्तुमा कोरोना संक्रमितहरुको संख्या बिहीबार विहान सम्म ३९ पुगी सकेको छ । यसरी कोरोना संक्रमित हुनेहरु अधिकांस भारतबाट चोरबाट हुँदै लुकीछिपी आएकाहरु रहेका छन् ।

प्रकाशित : १ जेष्ठ २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६