काठमाडौँ, ०३ पौष । जापानले प्युठान नगरपालिकामा बनाइदिएको बेसार प्रशोधन केन्द्र हस्तान्तरण भएको छ । आज आयोजित एक कार्यक्रममा नेपालका लागि जापानी राजदूत किकुटा युताकाले प्युठान नगरपालिकालाई प्रशोधन केन्द्र हस्तान्तरण गरेका हुन् । जापान सरकारले हस्तान्तरण गरेको बेसार प्रशोधन केन्द्रको सञ्चालन ‘नेपाल राष्ट्रिय समूह’ले गर्नेछ । यो आयोजना निर्माणका लागि जापानको ग्रासरुट एण्ड ह्यूमन सेक्यूरिटी…