अर्थ-वाणिज्य

४५ वटा स्थानीय तहमा औद्यौगिक ग्राम विस्तार गरिने


२ जेष्ठ २०७७, शुक्रबार


काठमाडौं, २ जेठ ।   राष्ट्रपति विद्यादेवी भण्डारीले ४५ स्थानीय तहमा औद्यौगिक ग्राम स्थापना गरिने बताउनुभएको छ । सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम  प्रस्तुत गदैँ उहाँले स्थानीय श्रम, सीप तथा साधन प्रयोग गरी एकीकृत रुपमा उद्योग व्यवसाय विकास गर्न ४५ स्थानीय तहहरुमा औद्यौगिक ग्राम स्थापना गरिने कार्य प्रारम्भ भई सकेको बताउनुभयो ।

            सरकारले स्थानीय आवश्यकता र सम्भाव्यताका आधारमा औद्यौगिक ग्राम विस्तार गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । ४५ वटा स्थानीय तहमा औद्यौगिक ग्राम विस्तारलाई विशेष महत्वका साथ लिइएको छ।

प्रकाशित : २ जेष्ठ २०७७, शुक्रबार

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे