बुटवल, २५ चैत्र । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा प्रतिनिधिसभा सदस्य डा।चन्द्र भण्डारीले जनप्रतिनिधिहरुको संख्या ५० प्रतिशतले घटाउनु पर्ने बताएका छन् । आइतबार नेपाल प्रेस युनियन रुपन्देहीले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रतिनिधिसभा सदस्य भण्डारीले जनप्रतिनिधिसँगै कर्मचारीको संख्या पनि घटाउनु पर्ने बताएका हुन् । स्थानीय तहहरुले राम्रो काम गरिरहेको बताउँदै प्रदेश र केन्द्रमा धेरै…