कपिलवस्तु १५ फागुन । कपिलवस्तु मायादेबि गाउपालिका १ पकडीका सकिल अहमद मुसलमान आज भन्दा ४ बर्ष अघि २०७२ श्रावण ३० गते काठमाण्डौ स्थित प्याराडाइज इन्टरनेशनल म्यानपावर मार्फत बैदेशिक रोजगारीका लागी कतार उड्नुभयो । कम्पनीमा उहाँका १ बर्ष राम्रै सँग बिते । एजेन्ट र म्यानपावर कम्पनीका मानिसले भने अनुसारकै काम र तलब पाउदा उहाँ सन्तुष्ट नै…