बुटवल, ०६ फागुन । लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री विष्णु पन्थीले प्रदेशको स्वास्थ्य सेवा सुधारका लागि आफू लागिरहेको बताएका छन् । शुक्रबार रुपन्देहीमा बोल्दै उनले प्रदेशको स्वास्थ्य नीति, अस्पतालबाट प्रदान हुने स्वास्थ्य सेवा, अस्पतालका भौतिक पूर्वाधारका लागि मन्त्रालयले विशेष काम गर्ने बताए । यस्तै लुम्बिनी प्रदेशका स्वास्थ्य निर्देशक डा विनोद कुमार गिरीले खोपका विषयमा तिन…