दाङ, २९ माघ । लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरुको शपथ आइतबार हुने भएको छ । आइतबार आज प्रदेश राजधानी दाङमा दिउँसो १ बजेका शपथ ग्रहणको कार्यक्रम तय भएको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ । शनिबार प्रदेश प्रमुख अनिक शेरचनले मुख्यमन्त्री लीला गिरीको सिफारिसमा १० सदस्यीय मन्त्रिपरिषद् गठन गरेका हुन् । मुख्यमन्त्री गिरीको सिफारिसमा प्रदेश प्रमुख शेरचनले…