गुल्मी १८ भाद्र। नेकपा माओवादी केन्द्र गुल्मी क्षेत्र नम्बर–२ को ‘क’ प्रदेशबाट सो पार्टीका प्रदेश कमिटी सदस्य खुमबहादुर थापा –९अशोक ० प्रदेश सदस्य उमेदवारका लागि सिफारिस भएका छन् । शुक्रबार बसेको पार्टीको प्रदेश कमिटी बैठकले नेता थापालाई मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा प्रदेश सदस्य उमेदवारमा एकल रुपमा सिफारिस गरेको हो । नेता…