कपिलवस्तु १८ असोजकपिलवस्तुमा पछिल्लो साढे दुई महिनाको अवधिमा प्रहरीले १३ नाल घरेलु बन्दुक बरामद गरेको छ । अवैध हतियारसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रिपेन्द्र कुमार सिंहका अनुसार बरामद भएका हतियारमध्ये १२ नाल घरेलु लामो बन्दुक र एक नाल छोटो…