कपिलवस्तु, १८ असोज बाणगंगा नगरपालिका–११ देवापारस्थित फूलबारी टोलको सडक स्तरोन्नति सम्पन्न भएपछि स्थानीय बासिन्दाको आवागमन सहज हुनुका साथै स्थानियबासी उत्साहित भएका छन् । देवापार दुर्गा मन्दिरदेखि पूर्वतर्फ फूलबारी टोलभित्रको सडक स्तरोन्नति गरिएको हो।सडक स्तरोन्नति योजनाको लुम्बिनी प्रदेश सभा सदस्य एवं पूर्वमन्त्री विष्णुप्रसाद पन्थीले स्थलगत अनुगमन गर्नुभएको छ। अनुगमनका क्रममा पन्थीले स्थानीय आवश्यकताका आधारमा पूर्वाधार विकासका…