दाङ, १७ पुष । दुई दिनको अवधिमा दाङको तुलसीपुरमा लागुऔषधसहित पाँच जना पक्राउ परेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ की मन्दिरा थापा, वडा नम्बर ५ कै दीपु नेपाली, तुलसीपुर ६ बरुवागाउँका रूद्रमणि पोखरेल शर्मा, बरुवागाउँकै उर्मिला चौधरी र तुलसीपुर ७ सागरनगर टोलका कैलाश नेपालीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुको साथबाट…