कपिलवस्तु, १० मंसिर ।नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यक्रम अन्तर्गत शनिवार देशभरका स्थानीय तहमा सम्मेलनको तयारी रहेको छ । कपिलवस्तुका दश वटै स्थानीय तहमा नगर सम्मेलनको तयारी पुरा भएको जिल्ला संयोजक विष्णु शाहले बताउनुभयो । जिल्लाका सबै वडा वाट छानिएका प्रतिनिधिहरू सम्मेलनमा सहभागी हुने उहाँले बताउनुभयो । शिवराज नगर कमिटीले सम्मेलनको तयारी पुरा गरेको छ ।शिवराज…