कपिलवस्तु ९ मंसिर । नेपाली कांग्रेस कपिलवस्तुमा क्षेत्र नं १ र ३ को मतगणना भएर चुनावी परिणाम घोषणा भएको छ भने क्षेत्र नं २मा मतगणना जारी छ । यताकपिलवस्तु जिल्लाको क्षेत्र नः १ को नेपाली कांग्रेसको क्षेत्रीय चुनावबाट सभापति पदका लागी अब्दुल मन्नान खाँ बिजयी भएका छन । खाँ देउवा निकट नेता रहेका छन ।उनले…