भक्तपुर ११ बैशाख । बन्दाबन्दीको अवधिमा११ बन्दी रिहा भएका छन् । यस अवधिमा बाल सुधारगृहमा रहेका १० र मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १५५ को निवेदनका आधारमा एक वर्षभन्दा कम सजाय बाँकी रहेका एक गरी ११ बन्दी रिहा भएको अदालतका श्रेस्तेदार घनेन्द्र अधिकारीले जानकारी दिनुभयो । उहाँले लकडाउनको समयमा पनि नियमित अदालत सञ्चालन गरी बन्दी…