काठमाडौ २ पुस । अर्थमन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले पार्टीले प्रचण्डपथको कार्यदिशालाई छोड्नु गम्भीर गल्ती भएको ठोकुवा गर्नुभएको छ । काठमाडौंमा आयोजित जनसांस्कृतिक महासंघ नेपालको सातौँ राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै शर्माले पार्टीले तत्कालिन अवस्थामा लिएको प्रचण्डपथ र २१ औँ शताब्दीको जनवादलाई छोड्नु पार्टी केन्द्रीय समितिको गम्भिर गल्ती भएको बताउनु भयो ।उहाले त्यो…