काठमाडौं, १९ बैशाख । रेडियो नेपालकी प्रथम गायिका रानुदेवी अधिकारीको निधन भएको छ । प्रजातन्त्र सेनानी अधिकारीको ८४ वर्र्षीय उनको शुक्रवार निधन भएको हो । सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा राती साढे २ बजे निधन भएको हो । अधिकारीले राणाशासन विरुद्धको लडाइँमा गीत गाउँदै हिँडेकी थिइन् । उनले विसं २००६ मा रेडियो नेपालमा गीत रेकर्ड गराएकी…