कास्की, १९ जेठ । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २७ पुगेको छ । आज विहान गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेको बिज्ञप्तिमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) कावासोती नगरपालिकाका २ जना र बिनयत्रिवेणी गाउँपालिका १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कावासोती नगरपालिकास्थित क्वारेन्टाइनमा रहेका सोही ठाउँका वर्ष २२ र ३६ का २ जना पुरूष…