गण्डकी

गण्डकीमा कोरोना संक्रमितको संख्या २७ पुग्यो



कास्की, १९ जेठ । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २७ पुगेको छ । आज विहान गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले  जारी गरेको बिज्ञप्तिमा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) कावासोती नगरपालिकाका २ जना र बिनयत्रिवेणी गाउँपालिका १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

            कावासोती नगरपालिकास्थित क्वारेन्टाइनमा रहेका सोही ठाउँका वर्ष २२ र ३६ का २ जना पुरूष तथा बिनयत्रिवेणी गाउँपालिकाका १४ वर्षीय बालकमा कोरोना पुष्टि भएको छ ।संक्रमितहरुलाई नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को जिल्ला अस्पताल लैजाने बताइएको छ ।


प्रकाशित : १९ जेष्ठ २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६