पाल्पा, १४ चैत्र । जिल्ला सहकारी सङ्घ पाल्पाका अध्यक्ष भूपति पाण्डेमाथि कुटपिट भएको छ । जिल्लाको रामपुरस्थित सूर्योदय बचत तथा ऋण सहकारी र तालपोखरा कृषि सहकारी संस्थाबिच भएको एकीकरण कार्यक्रममा सहभागी पाण्डेमाथि मङ्गलबार कुटपिट भएको हो । कुटपिटबाट घाइते हुनुभएका पाण्डेको अहिले तानसेनस्थित मिसन अस्पतालमा उपचार भइरहेको छ । उहाँको करङ् भाँचिएको जिल्ला सहकारी सङ्घका…