कपिलवस्तु, २७ माघ ।भारतबाट तस्करी हुँदै भित्रिएको बिउविजनका कारण कपिलवस्तुका एग्रोभेट व्यवसायी मर्कामा परेका छन्। तस्करहरूले भारतबाट तरकारी, धान, गहुँलगायतका बिउ र विषादी भित्र्याउँदा जिल्लाका एग्रोभेट व्यवसायी मर्कामा परेका हुन्। सस्तोमा पाइने भन्दै जिल्लाका अधिकांश कृषक बिउविजन किन्न भारत जाने गरेका छन्। अर्कातर्फ तस्करहरूले पनि भारतबाटै तस्कर गरी बिउविजन र विषादी बेच्दा आफूहरू मर्कामा परेको…