कपिलवस्तु, आश्विन ६ गते नेकपा (एमाले) का केन्द्रीय सदस्य एवम् कपिलवस्तु इञ्चार्ज गिरधारीलाल न्यौपानेले हाल देशमा सिर्जना भएका राजनीतिक घटनाक्रम तथा अस्थिरताको मूल कारण चुच्चे नक्सा प्रकरणसँग जोडिएको दाबी गर्नुभएको छ।कपिलवस्तुमा आयोजित एमाले जिल्ला सचिवालय वैठकलाई सम्बोधन गर्दै नेता न्यौपानेले नेपाल सरकारले सार्वभौमिक हितलाई मध्यनजर गर्दै सार्वजनिक गरेको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक भएपछि…