प्रेसपाटी डेक्स कपिलवस्तु १६ असार कपिलवस्तुको बाणगंगा नगरपालिका–८ स्थित नव प्रभात सामुदायिक वन उपभोक्ता समूहले वन संरक्षणसँगै स्थानीय संस्कृति संरक्षण र स्वरोजगार प्रवद्र्धनलाई जोड्दै नौमती बाजा, हार्मोनियम, मुरली तथा मादल सम्बन्धी १५ दिने सीप विकास तालिम सञ्चालन गरेको छ।एक विशेष कार्यक्रमका बीच शुभारम्भ गरिएको तालिमको उद्घाटन समारोहमा मोतिपुर सव डिभिजन बन कार्यालयका वरिष्ठ अधिकृत तथा…