कपिलवस्तु, ३१ बैशाख । युनाईटेड अस्पतालले स्वास्थ्य सेवा थप प्रभावकारी, गुणस्तरीय र सेवा ग्राहीमैत्री बनाउने लक्ष्य सहित नेतृत्व तथा जनशक्ति विस्तारलाई प्राथमिकता दिएको अस्पतालले जनाएको छ । अस्पतालमा आयोजित विशेष समारोह बीच वरिष्ठ हाडजोर्नी, नसा तथा बाथ रोग विशेषज्ञ डा. समीर खाँनले मेडिकल सुपरिन्टेन्डेन्टको नेतृत्व सम्हाल्नु भएको छ । त्यस्तै डा. सुमन श्रेष्ठले सहायक मेडिकल…