२० असार । लुम्बिनी प्रदेश सरकारले शुरु गरेको ‘हरित सडक’ बनाउने अभियान अन्तर्गत बाँकेमा पनि सडकको किनार र डिभाइडरमा वृक्षरोपण गर्ने कार्य शुरु गरिएको छ ।सो अभियानको शुभारम्भ लुम्बिनी प्रदेशका वन वातावरण तथा भू–संरक्षणमन्त्री सुरेन्द्रबहादुर हमालले नेपालगञ्ज–कोहलपुर सडकको किनार र डिभाइडरमा सोमवार वृक्षरोपण गरेर गर्नुभयो ।‘हरित सडक लुम्बिनी प्रदेशको पहिचान’ भन्ने मुख्य उद्देश्यसहित जिल्लाको नेपालगञ्ज–कोहलपुर…