अर्घाखाँची २४ पुष।अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा एक हप्ताको लागि सबै सेवा बन्द भएको छ । अध्यक्ष लेखनाथ पोख्रेलसहित ९ जनालाई कोरोना संक्रमण पुष्टि भएपछि गाउँपालिकाको सेवा बन्द गरिएको हो । विहिबारबाट पालिकाको कार्यालय र वडा कार्यालयका अति आवश्यक बाहेका सम्पुर्ण सेवा बन्द गरिएको छ ।गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पवन अर्यालले कोरोनाका कारण एक हप्ताका लागि सेवा बन्द…