कपिलवस्तु २१ जेठ । कोरोना माहामारीको हट स्पटका रुपमा देखा परेको कपिलवस्तुका क्वारेण्टाइनमा बसेकाहरुलाई विभिन्न सुरक्षा र पौष्टिक आहारका आइटमहरु उपलब्ध गराइएको छ । तरुण दल र नेविसंघ क्षेत्र नं १ कपिलवस्तुले बाणगङ्गा ३ गौरी भवानी मावि भक्तौलिमा रहेको क्वारेन्टाइनमा बसेकालाई एक कार्यक्रमका बिच सहयोग गरेको छ।क्वारेन्टाइनमा बसेकालाई सबैले अपहेलनाको दृस्ठिले हेर्ने र घृणाको ब्यवहार गर्ने…