भैरहवा, १५ जेठ । भारतले सिमावर्ती क्षेत्रमा हजारौं बिगाहा नेपाली भुभाग डुवानमा पर्ने गरी सडक निर्माणलाई अघि बढाएको छ । भारतले नेपालको सीमा नजिक दशगजाबाट पूर्व–पश्चिम सडक बनाइरहेको छ । रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ५ र ६ सँग जोडिएको दशगजा क्षेत्रमा भारतले छ फिट उचाईको चारलेन सडक निर्माण गरिरहेको हो । गत मंसिरबाट सुरु…