रुकुम, १३ जेठ । रुकुका एक जोडी युवा युवतीले गरेको प्रेम अन्ततः वियोगान्तमा टुङ्गिएको छ । अन्तरजातीय प्रेम गरेका युवा साथीहरु लिएर प्रेमिका लिन गएका थिए तर उनकी प्रेमिका घर आइनन उनको शव घर आयो । जातीय भेदवाका कारण उनको प्रेम वियोगान्तमा टुङ्गीएको छ । यसैबीच, प्रतिनिधिसभाकी सांसद पार्वती विशुन्खेले रुकुम घटनाको निष्पक्ष छानबिन…