दाङ ३१ असोज लुम्विनी प्रदेश राजधानीमा भरपर्दाे स्वास्थ्य सेवामा योगदान पुगोस भनेर सरकारले चालेको कदम अनुसार काम नहुदा तुलसीपुरस्थित प्रादेशीक अस्पत्तालको हालत सुध्रिन सकेको छैन । तत्कालीन राप्ती अञ्चल अस्पताललाई २०७५ साल पुसमा प्रादेशिक अस्पताल बनाइएको थियो । तत्कालीन अञ्चल अस्पताललाई प्रदेशस्तरको अस्पताल बनाएपछि सेवा थप हुने अपेक्षा गरिए पनि त्यो हुन सकेको छैन। अहिले…