भैरहवा ३२ जेठ । बुवाको मृत्यु भएपछि आमा अर्कैसंग जाँदा सन्तानको अवस्था के हुन्छ ? यस्तै पीडामा परेकी एक किशोरीलाई नेपाली सेनाले उद्धार गरेको छ । त्यतिमात्र कहाँ हो र प्यारालासिस रोगवाट ग्रसित भएर शरीरको कम्मर भन्दा तल्लो भाग नचल्ने ती किशोरीलाई एम्बुलेन्सवाट सेनाले घर पठाएको छ । कैलाली जिल्ला लम्कीचुहा नगरपालिका वडा नम्बर ९…