बुटवल, ३० जेठ । नेपाल सरकारले लुम्विनी प्रादेशिक अस्पताललाई वन मन्त्रालय मातहत रहेको जग्गा उपलब्ध गराउने निर्णय गरेको छ । बुधवार सम्पन्न मन्त्रिपरिषद बैठकले नेपाल सरकार वन मन्त्रालय अन्तर्गत वन कार्यालयको नाममा रहेको जग्गा लुम्विनी प्रादेशिक अस्पताललाई उपलब्ध गराउने निर्णय गरेको हो । लुम्विनी प्रादेशिक अस्पतालदेखि दक्षिणतर्फ रहेको १ बिगाहा ६ कट्ठा जग्गा अस्पतालको पूर्वाधार बिस्तारका…