कपिलवस्तु १२ वैशाख । डिभिजन वन कार्यालय गौतमवुद्ध कपिलवस्तुले शिवराज नगरपालिका ५ चन्द्रौटा रहटकोल क्षेत्रमा बन अतिक्रमण गरेर निर्माण गरेका संरचना भत्काएको छ । डिभिजन वन कार्यालयका प्रमुख दुर्गा बहादुर कार्कीको नेतृत्वको टोलीले वन अतिक्रमण गरेर निर्माण गरिएका भौतिक संरचना शुक्रवार भत्काएको हो । पटक पटक स्थानियलाई जानकारी गराउँदा पनि अटेर गरेपछि बल प्रयोग गरेर…