कपिलवस्तु १८ चैत्र । कपिलवस्तुका अरु नगरपालिकाले भन्दा पहिला वाणगंगा नगरपालिकाले विदेशबाट फर्किएका नागरिकको सूची र अति विपन्न घरपरिवारको लगत संकलन गरेको छ । नगरका अनुसार विदेशवाट फर्किएका २ सय १६ जना र विपन्न घरपरिवारको संख्या १ हजार ९ सय ५४ रहेको जनाएको छ । कोरोना भाइरसका कारण सरकारले अह्वाान गरेको लकडाउनमा कपिलवस्तुको वाणगंगा नगरपालीकाले अति विपन्न परिवारको…