जुम्ला, ३ वैशाख । विश्वव्यापी माहामारीको रूपमा फैलिएको कोरोना भाइरस रोकथाम नियन्त्रण कार्य व्यवस्थित गर्न र आवतजावत तथा अत्यावश्यक सेवा सञ्चालन कार्यलाई व्यवस्थित गर्न लकडाउन अवधिभर जिल्ला प्रशासन कार्यालय जुम्लाले अनलाइन सवारी सञ्चालन अनुमति पत्र ९पास० उपलव्ध गराउने भएको छ । प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेका अनुसार लकडाउन अवधिभर उपलब्ध गराउने सवारी साधन परिचलान अनुमति पत्र…