कठमाडौं, १४ फागुन । अखिल नेपाल फुटबल संघ एन्फाले पदाधिकारी र केन्द्रीय सदस्यको बहिष्कारकै बीच आगामी आर्थिक वर्षको बजेट पारित गरेको छ । काठमाडौंको शंखमूलस्थित एक बैंक्वेटमा भएको साधारण सभाले चालु आर्थिक वर्ष २०८०–२०८१ को बजेट ६७ करोड ६७ लाख ६६ हजार रुपैयाँको बजेट पारित गरेको प्रवक्ता सुरेश शाहले बताए । यस्तै साधारण सभाले एन्फाको…