कपिलवस्तु २४ जेठ । जगदीशपुरमा कपिलवस्तु कै सर्बाधिक ठुलो कभर्डहल सांसद र मेयरबाट संयुक्त सिलन्यास भएको छ। आर्थिक वर्ष २०७८र०७९ मा कपिलवस्तु नगरपालिका वडा नं ९ का लागि तर्जुमा भएको जगदिशपुर कभर्ड हल निर्माण योजनाको सिलन्यास कार्यक्रम एक भब्य उपस्थितिका बीच सम्पन्न भएको छ । उक्त सिलन्यास कार्यक्रम लुम्बिनी प्रदेश सभा सांसद विष्णु पन्थी र…