असार २४काठमाण्डौ – स्पेनिस रफायल नाडाल विम्बल्डन टेनिसको सेमिफाइनल नखेल्ने भएका छन् । क्वाटरफाइनलको खेलका क्रममा घाइते भएका नाडालले निको नभएपछि सेमिफाइनल नखेल्ने घोषणा गरेका बीबीसीले जनाएको छ । उनले सेमिफाइनलमा अस्ट्रेलियाका निक किर्गियोससँग खेल्ने तालिका थियो ।२२ पटकका ग्रान्डस्लाम विजेता नाडालले आफूले निकै प्रयास गरे पनि सेमिफाइनलमा खेल्न असफल भएको र यसले निकै चिन्तित…