काठमाण्डौ, ३० असोज । साफ च्याम्पियनसिप फुटबलको आज हुने फाइनल खेलमा नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी प्रतिबन्धनमा परेका छन् । साफ आयोजक कमिटीले नेपालका मुख्य प्रशिक्षक अलमुताइरीले लिग चरणमा बंगलादेश र श्रीलंकासँगको खेलमा पहेँलो कार्ड पाएकाले आज हुने फाइनलमा प्रतिबन्ध लगाइएको जनाएको छ ।प्रतिबन्धपछि अलमुताइरीले असन्तुष्टि व्यक्त गरेका छन् । भर्चुअल पत्रकार सम्मेलनमा अलमुताइरीले साफको…