अन्तर्राष्ट्रिय

टी–२० विश्व कप क्रिकेटमा नामिबियाले नेदरल्यान्ड्सलाई ६ विकेटले हरायो ।



काठमाण्डौ, ३ कात्तिक । आईसीसी टी–ट्वान्टी विश्व कप क्रिकेटमा नामिबियाले नेदरल्यान्ड्सलाई ६ विकेटले हराएको छ ।  आबुधाबीमा आज बुधवार नेदरल्यान्ड्सले दिएको एक सय ६५ रनको लक्ष्य नामिबियाले चार विकेट गुमाएर १९ ओभरमै पूरा गर्‍यो । नामिबियाका लागि डेभिड वाइसले अविजित ६६ रन बनाए । 

यसअघि पहिले ब्याटिङ गरेको नेदरल्यान्डले २० ओभरमा चार विकेट गुमाएर एक सय ६४ रन बनायो । उसका लागि म्याक्स ओ दाउदले सर्वाधिक ७० रन बनाए ।आजको जितसँगै नामिबियाको पनि अघिल्लो चरणमा पुग्ने सम्भावना कायमै रहेको छ । नेदरल्यान्ड्सले भने लगभग बाहिरिएको छ ।  

प्रकाशित : ४ कार्तिक २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६