कपिलवस्तु २४ असोज । कपिलवस्तुमा सदरमुकाम वाहिर पहिलो पटक निर्माण भएको विशाल कभर्डहल निर्माण सम्पन्न पश्चात नयाँपनका साथ उद्घाटन गर्न खुला ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको छ । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ११ स्थित ओदारी कभर्ड हलमा आजबाट खुल्ला व्याडमिन्टन प्रतियोगिता हुन लागेको हा । ओदारी ब्याडमिन्टन संघको आयोजनामा पहिलोपटक बाणगंगा नगरस्तरीय प्रथम वडाकप खुल्ला…