कपिलवस्तुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुु ९ जेठ । कोरोना बिपदको विरुद्ध शिवराज नगरपालिकाले आक्रमक रणनीति अबलम्वन गरेकोछ । एकैसाथ ३ एम्बुलेन्स किन्ने निती अनुसार काम अघि वढाएर यस्तो सन्देश दिएको हो । मेयर नेत्रराज अधिकारीले बिभिन्न वडाले आवश्यक्ता महशुस गरेकाले एकैसाथ ३ एम्बुलेन्स खरिद गर्न लगिएको प्रेसपाटीलाई जानकारी दिनु भयो । कोरोना संक्रमित बिरामीको उपचारमा सहजताकालागि कपिलवस्तुमा २ पालिकाले एम्बुलेन्स खरिद…