गुल्मी २३ चैत । राजधानीसहित देशका ठूला शहरहरुमा विद्युतीय यातयातका साधन सञ्चालनमा आइरहेको बेला पाहडी जिल्ला गुल्मीमा पनि विद्युतिय गाडी सञ्चालनमा आएको छ । जिल्लाको पुर्कोटदह, तम्घासहुँदै सुनौलीसम्म आवत जावतको अनुमति प्राप्त गरी ‘मैत्री यातायात सेवा’ विहिबारदेखि औपचारिक रुपमा शुमारम्भ भएको हो ।सदरमुकाम तम्घासमा प्रधान कार्यालय रहेको मैत्री बुहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले अत्याधुनिक सुविधासहितको विद्युतबाट…