काठमाडौं २७(फागुन। गृह मन्त्रालयले नेपाल प्रहरीका पाँच जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)लाई अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस गरेको छ । प्रहरीका ८ एआईजीमध्ये पाँच एआईजीका पद रिक्त थिए । सोही रिक्त पदमा बढुवा सिफारिस गरिएको गृह मन्त्रालयले जनाएको छएआईजी पूजा सिंहसहित अवकाश पाउने पाँच जना एआईजीले नै ५६ वर्षे उमेर हदका कारण अवकाश पाएका…