नवलपुर २१ भाद्र । नवलपुर जिल्ला अदालतले अभिनेता पल शाहलाई साढे दुई वर्ष जेल सजाय सुनाएको छ। अदालतले बाल यौन दुरुपयोगको मुद्दामा २५ हजार रुपैयाँ जरिवानासहितको फैसला सुनाएको हो। तर बलात्कारको मुद्दामा भने अभिनेता शाहलाई अदालतले सफाइ दिएको छ।यो फैसलाले पल शाहको पक्ष र विपक्षमा एकै साथ मार्ग प्रसस्त गरेको छ ।न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले…