कपिलवस्तु २२ बैशाख ।नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन जिल्ला शाखा कपिलवस्तुले उद्योग ब्यपार क्षेत्रलाई निशेधाज्ञाका कारण विस्थापित हुनवाट बचाउन अपिल गरेकोछ । संगठनले कोभिड १९ को दोस्रो चरणको महामारीले स्थिति भयावह बन्दै गए पछि स्वास्थ्य मापदण्ड पालना गर्दै उत्पादन ,निर्माण र अत्यावश्यक सेवा मुलक कारोवार गर्न आग्रह गरेको छ।संगठनका जिल्ला शाखा अध्यक्ष हुमानाथ पौडेल र महासचिव…